Skip This
रास्वपाबाट खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ ३ मंगलबार १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाबाट खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १२:o७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल, डोलप्रसाद अर्याल र डा. तोसिमा कार्कीलाई सरकारमा पठाउने भएको छ।

खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने बताइएको छ। रास्वपाका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन् ।