Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस टोकियो
२०७९ पौष २५ सोमबार १६:५८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानमा बर्ड फ्लुका कारण एक करोड पक्षी मारिए

Read Time : < 1 मिनेट
रासस, टोकियो
२०७९ पौष २५ सोमबार १६:५८:००

एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु)को त्रास बढ्दै गएपछि जापानमा यो सिजनमा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ।

टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्ड फ्लुको प्रकोप पुष्टि भएपछि चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको यहाँको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ।