Skip This
सेन्ट्रल फाइनान्सले पाँच प्रतिशत नगद लाभांश दिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ८ शुक्रबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेन्ट्रल फाइनान्सले पाँच प्रतिशत नगद लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार ११:३६:oo

सेन्ट्रल फाइनान्स लिमिटेडले पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले बिहीबार विज्ञप्ति निकालेर आर्थिक वर्ष ०८७/८९ को वार्षिक मुनाफाबाट संस्थाका सेयरधनीलाई पाँच प्रतिशत लाभांश दिन लागिएको जनाएको छ ।

९४,८८,७५,४५८.७२ कुल चुक्ता पुँजी रहेको उक्त संस्थाले ४,७४,४३,७७२.९४ प्रस्तावित नगद सेयर सदस्यलाई दिने जनाएको छ ।