मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २३ शुक्रबार
  • Friday, 05 June, 2020
२०७५ चैत १८ सोमबार २१:५७:००
मल्टिमिडिया

एक रातमा उजाडिएको घरबास... (तस्बिरहरू)

२०७५ चैत १८ सोमबार २१:५७:००

आइतबार साँझ आएको हुरी र भुमरीले तराईमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । हुरीले २७ जनाको मृत्यु भएको थियो भने करिब पाँच सय जना घाइते भएका थिए । बाराको विभिन्न भाग र पर्सामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ ।

हावाहुरीले घर, इँटाभट्टा, बिजुलीका पोल, पर्खाललगायत ढलेर सर्वसाधारणको मृत्यु भएको हो । घाइते सर्वसाधरणको अहिले देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।