१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ट्रेड टावरको सेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

ट्रेड टावर लिमिटेडको सेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

ट्रेड टावरको सञ्चालक समितिको बैठकअनुसार यस कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका कार्यका लागि लक्ष्मी सन्राइज क्यापिटल सेयर रजिस्ट्रार नियुक्त गरिएको हो ।

दुवै पक्षबिच भएको सम्झौताअनुसार २० जेठदेखि क्यापिटललाई नियुक्त गरिएको छ ।