१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २७ बुधबार ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार ११:३o:oo

समाजसेवी शाेभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु. ५० हजार सहयोग गरेका छन् ।  

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।