विषयगत समितिहरूका बैठक नबस्दा दफावार छलफल गर्नुपर्ने विधेयकहरू समितिमा अलपत्र

विषयगत समितिहरूका बैठक नबस्दा दफावार छलफल गर्नुपर्ने विधेयकहरू समितिमा अलपत्र

बागमती प्रदेश सभाअन्तर्गतका दुईवटा विषयगत समितिहरूको बैठक शुक्रबार बस्ने भनिए पनि सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न सकेन । प्रदेश सभामा रहेका पाँचमध्ये दुईवट…