झनझन् पेचिलो हुँदै कांग्रेस विवाद
कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काको विज्ञप्ति अनुशासनको विषय बन्न सक्ने संस्थापनको चेतावनी । कार्यवाहक सभापतिले राजनीतिक घटनाक्रममा पार्टीको धारणा सार्वजनिक गर्नु जायज र आवश्यक रहेको देउवा पक्षको भनाइ । दुवै पक्ष आगामी रणनीतिक छलफलमा ।
ओली सरकारको पालामा जोगाइएकी एमाले प्रदेश सांसद शर्मा पक्राउ
१४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले सत्ताको ‘निगाह’मा उन्मुक्ति पाएकी थिइन्
ओली र लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउने तयारी
सुरक्षाकर्मीको हकमा अर्काे अध्ययन समिति गठन हुने
सिंहदरबारमा आज बालेनको ‘इन्ट्री’
प्रधानमन्त्रीले शपथ लिएलगत्तै शीतलनिवासमा मन्त्रीहरूले पनि लिने
राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन : युवा नेतृत्वको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षाअनुसार काम गर्ने विश्वास छ
प्रधानमन्त्री सुशीला कार्की शीतलनिवासबाटै टोखा जाने
प्रमाण नष्ट गर्न क्यानको बोर्ड सदस्यसमेत नियुक्त गराए
‘फेक रेस्क्यु’ प्रकरणमा उन्मुक्ति दिइएका राजेन्द्रबहादुर सिंह पर्यटक उद्धारको ‘फर्जी कागजात’ बनाएर वर्षौँदेखि भइरहेको बिमा रकम ठगीको …
जाँचबुझ आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्दा दुई हजारभन्दा धेरै सुरक्षाकर्मी छानबिनमा तानिने
हतियारदेखि कार्यालयसम्मको सुरक्षा गर्न नसक्ने प्रहरीमाथि छानबिन गर्न विज्ञसहितको अनुसन्धान टोली गठन गर्न सिफारिस