बोलपत्र प्रणाली नै ह्याक गरेर अर्बाैँका ठेक्का कब्जा
सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठुला ठेक्का कब्जा गर्दै आएको प्रारम्भिक छानबिनमा देखिएपछि विस्तृत अनुसन्धान गर्दै सिआइबी
‘बिचौलिया’ भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने अन्तिम तयारी, पाँच अर्बभन्दा धेरै बिगो दाबी गरिँदै
भट्टसहित २० भन्दा धेरैलाई प्रतिवादी बनाइँदै
विपन्न बिरामीका लागि सरकारी र निजी अस्पतालमा १०% शय्याको व्यवस्था
दैनिक १४ हजार विपन्नले पाउनेछन् निःशुल्क उपचार
पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
जेन–जी आन्दोलनको पहिलो दिन भएको मानवीय क्षतिमा जिम्मेवार मानिएको आरोपमा गरिएको पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ मनासिब भन्दै अद…
देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिनमा
ओली प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेकी देउवापत्नी आरजु राणा र ऊर्जामन्त्री दीपक खड्कामाथि पनि छानबिन हुँदै
इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष : चारै किशोरलाई जन्मकैद सजाय माग गरी मुद्दा दायर
सुर्खेतकी किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि नै हत्या गरिएको दाबीसहित चारै किशोरविरुद्ध मुद्दा दायर भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी व…
१७ लाख अनुदान आए पनि सिराहा नगरपालिकाले किनेन औषधि, स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइँदैन
स्वास्थ्य चौकीदेखि आधारभूत अस्पतालमा ९८ प्रकारका औषधि निःशुल्क पाउने सरकारी घोषणा, तर सिराहाका १२ स्वास्थ्य चौकी र नौ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पाइँदैन जीवनजल, सिटामोल, आइरन चक्की