मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १८:४१:oo

सरकारले रात्रपत्रांकित प्रथम श्रेणीका १७ सहसचिवको सरुवा गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।

अर्थ मन्त्रालयअन्तर्गत रहेका रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका तथा सामान्य प्रशासनमा रहेका डा. पुष्पराज शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ।

हेर्नुस् सूची :

 

 

 

↑