मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार ११:o३:oo
Read Time : < 1 मिनेट
समाचार

पाँच महिनामै तानिए कैलालीका एसपी राणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार ११:o३:oo

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई जिम्मेवारीबाट हटाएको छ। जिल्लामा शान्तिसुरक्षा कायम गर्न असफल भएको भन्दै उनलाई कारबाहीस्वरूप हटाइएको हो । उनी गत वैशाखमा कैलाली गएका थिए। पाँच महिनामै उनको सरुवा भएको छ। कैलाली कारागारमा भएको पछिल्लो झडप घटनापछि एसपी राणाको कार्यक्षमतामाथि प्रश्न उठेको थियो। 

कैलालीमा राणालाई हटाएर एसपी नरेन्द्र चन्दलाई पठाइएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।