मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेको प्रश्न– एमसिसीसँगै अमेरिकी सेना आउँछ भन्थे, स्टेसन खोइ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी सहयोग लिँदा नेपालको लाभ र हानिको विषय बुझेर लिनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पाण्डेले एमसिसी नेपालको हितमा रहेको बताए।

एमसिसीको विषयमा वनको बाघले भन्दा पनि मनको बाघले खाइरहेको उनको भनाइ छ। एमसिसी कार्यान्वयन भए ‘अमेरिकी सेना आउँछ’ भन्ने तर्कको कुनै अर्थ नरहेको भन्दै पाण्डेले प्रश्न गरे, ‘अहिलेसम्म नेपाल कोलोनाइज  (उपनिवेश) भइसकेको हुनुपर्ने। स्टेसन खोइ त, छैन । कहाँ छ ?’