मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रोटेक्टिभ माइक्रोको सेयर प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज क्यापिटल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले निष्कासन गर्न लागेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को सेयर प्रत्याभूतिकर्तामा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त भएको छ ।

यससम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रोका सिइओ नरेशकुमार रोकाले हस्ताक्षर गरे । इन्स्योरेन्सले साढे २२ लाख कित्ता साधारण सेयर जारी गर्नेछ ।

कम्पनीले १२ वर्षदेखि लघु निर्जीवन बिमासम्बन्धी व्यवसाय सञ्चालन गरी बिमालेख जारी गर्दै आएको छ । बिमाको पहुँचबाहिर रहेका समुदायलाई बिमा सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य छ ।