मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २२ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्नेमा फेरि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १o:o६:oo

हिजो साँझबाट दुईतर्फी खुलेको दाउन्नेको बाटो आज बिहानबाट पुन: अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान आठ बजेबाट बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए। 

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २, विश्वकर्मा बाबा मन्दिरनजिकै बाटो हिलो र चिप्लो भएका कारण पूर्व–पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ।