Skip This
मञ्जुश्रीको भिडियो केवाइसी सेवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार o८:५८:oo
Read Time : < 1 मिनेट
अर्थ

मञ्जुश्रीको भिडियो केवाइसी सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार o८:५८:oo

मञ्जुश्री फाइनान्सले भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ । फाइनान्सले डिजिटल क्षेत्रमा ग्राहकलाई सहज बैंकिङको सुविधा प्रदान गर्न भिडियो केवाइसी सोलुसनको सुरुवात गरेको जनाएको छ ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले खाता अद्यावधिक गर्न बैंकको शाखा पुग्नुपर्ने झन्झट हेटको छ । अत्याधुनिक प्रविधिसहित विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै फाइनान्सले यो सेवा सञ्चालन गरिएको जनाएको छ । 

फाइनान्सले २३ अर्ब निक्षेप संकलन गरी करिब १८.६ अर्ब कर्जा परिचालन गरेको छ । हाल यसका २७ वटा शाखा सञ्चालनमा छन् ।