
याे सुन्दर दह किर्तिपुरस्थित टौदहको हो । यो ठाउँ पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर मानिन्छ । सफा र वरिपरि हरियाली वातावरणले दहलाई झन सुन्दर बनाइदिएको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बाक्लै हुने गर्छ । शनिबार यसको संख्यामा वृद्धि हुन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको टौदहलाई नयाँ पत्रिकाकर्मी अमुल थापाले ड्रोनबाट यसरी कैद गरे :