मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार

सरकारद्वारा एकैपटक ७७ ऐन संशोधन, दुई ऐन खारेज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १८:o६:oo

सरकारले एकैपटक ७७ वटा ऐन संशोधन गरेको छ। केही नेपाल ऐन संशोधनमार्फत कानुनहरू परिमार्जन गरिएको छ। संशोधित ऐनको व्यवस्था बुधबार नै राजपत्रमा प्रकाशित भएको छ। 

प्रहरी ऐनदेखि यातायातसम्बन्धी ऐन संशोधन भएका हुन् । यातायातसम्बन्धी ऐन संशोधन गरी लाइसेन्सको अवधि पाँच वर्षबाट १० वर्ष बनाइएको छ। 

त्यस्तै, रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० र गरिबी निवारण ऐन २०६३ सरकारले खारेज गरेको हो ।

यस्ता छन् संशोधित ऐनको प्रावधानः