१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
२o८२ असार ११ बुधबार १३:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विपत् व्यवस्थापनमा समन्वय गर्न उद्धार उपकरणको ब्रिफिङ प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १३:१७:oo

काठमाडौं महानगर प्रहरी बलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई आफूसँग भएको विपत् व्यवस्थापनसँग सम्बन्धित उद्धारमा प्रयोग हुने   उपकरणहरूको ब्रिफिङ प्रदर्शन गरेको छ । काठमाडौंको सुन्धारास्थित बागदरबारमा रहेको महानगर प्रहरी बलको कार्यालयपरिसरमा गरिएको प्रदर्शनमा विपतको वेलामा कोसँग के सामान छ भन्ने थाहा नहुँदा उद्धार गर्न समस्या भएको र यस्तो खाले समन्वयले उद्धारमा सजिलो हुने महानगरले जनाएको छ ।

यो कार्यक्रमले तीनवटै सुरक्षा संगठन र महानगरबिचमा समन्वय हुने  विश्वास महानगरले लिएको छ । महानगरसँग भएको सामानहरू विपतकाे वेलामा एक–अर्काले प्रयोग गर्न पनि पाउनेछन् ।