१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३४:oo

ललितपुर महानगरपालिका– ९, बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचार गराइरहेका १८ वर्षीय आयुष बडाल असार ११ गते  बुधबार बिहान करिब ६:४० बजे मनहरा खोलामा हाम फालेका थिए।

 लगत्तै सशस्त्र प्रहरी बलकाे २१  नम्बर  दक्षिणकाली गणकाे नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका उनको अवस्था सामान्य रहेको छ । हाल उनी मानसिक बिरामी भई सो अस्पतालमा उपचाररत रहेको पाइएकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।