१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १० मंगलबार १८:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इरानबाट भारतले उद्धार गरेका दुई नेपाली दिल्ली आइपुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १८:२१:oo

भारत सरकारले इरानबाट उद्धार गरेका दुई नेपाली दिल्ली आइपुगेका छन्। नेपाली नागरिकहरू गणेश पोखरेल र सुमन गैरे इरानको मसादबाट दिल्ली आइपुगेकाे दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतीय विदेश मन्त्रालयका प्रतिनिधिहरूले उनीहरूलाई विमानस्थलमा स्वागत गरेका थिए। दुवैजना बुटवल प्रस्थान गरिसकेकाे दूतावासले जनाएको छ।