
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा जारी बैठकमा परिवर्तित क्षेत्रीय एवं राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव, प्रधानसेनापतिलगायतको सहभागिता छ।