१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नाे सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा एक लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा एक हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा एक हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।