१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १६ मंगलबार २१:५९:oo
Read Time : < 1 मिनेट
समाचार

तीन मन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षकसँग वार्ता जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार २१:५९:oo

तीन मन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षकहरूसँग वार्ता चलिरहेको छ। 

शिक्षकहरूसँगको वार्तामा शिक्षामन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका हुन्। शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षकहरू केही समयअघिदेखि वार्तामा बसिरहेका छन्। तर, शिक्षकहरूका कतिपय मागको गाँठो फुकाउन अर्थ र गृह प्रशासन पनि चाहिने भएकोले अर्थ र गृहमन्त्री पनि थपिएका हुन्। तीन मन्त्रीसहितको उपस्थितिमा जारी आजको वार्ता निर्णायक हुने अनुमान गरिएको छ। त्यस्तै, शिक्षक महासंघका तर्फबाट १२ जनाको टोली वार्तामा सहभागी छ।