थसिखेल–ललितपुर चक्रपथ सडक हिजोआज निलाम्मे भएकाे छ । सडकआसपासका ज्याकारान्डा फूल ढकमक्क फुलेसँगै सडक सुन्दर बनेका हुन्। ज्याकारान्डा मौसमी फूल हो।
सडकको डिलमा रहेका अग्ला रूखमा फूल फुलेपछि सडक रंगीन बनेको छ।
तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।