शिक्षक ऐनको माग गर्दै शिक्षकले आन्दोलन गरेको आज २८ औँ दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर–बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।