१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा चट्याङ लागेर १७ भैँसी मरे

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:४१:oo

संखुवासभाको मकालु गाउँपालिका–३ को लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्। आइतबार राति वर्षासँगै परेको चट्याङ लागेर दुई किसानका गरी १७ भैँसी मरेका हुन्।

पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका १७ वटा भैँसी मरेका प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। यसबाट कुल १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको भनाइ छ।