१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल प्रहरीका ६३ एसपीको सरुवा, २३ जिल्लाका प्रमुख फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ। सरुवामा २३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। 

चितवनमा गोविन्द पुरी, झापामा राजन लिम्बू, रुपन्देहीमा प्रदीपकुमार क्षेत्री, बाँकेमा रामकुमार घर्ती, कञ्चनपुरमा खड्गकुमार खत्री, बाग्लुङमा तिलक भारती, स्याङ्जामा दधिराम न्यौपाने, धनुषामा नरहरि रेग्मीको सरुवा भएको छ। 

त्यस्तै, गुल्मीमा नारायणप्रसाद अधिकारी, रौतहटमा नेत्रमणि गिरी, पाल्पामा पवन भट्टराई, कैलालीमा बालनरसिंह राणा, गोरखामा भरत विक, सर्लाहीमा योगेन्द्रसिंह खड्का, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरदकुमार थापा क्षेत्री, सुर्खेतमा सुधीरराज शाही,अनन्तराम शर्माको सिराहा, अनुपम श्रेष्ठ पूर्वी नवलपरासी, कोमल शाह काभ्रेपलाञ्चोक, र महोत्तरीमा हेरम्ब शर्माको सरुवा भएको छ। मोरङमा कार्यरत नारायण चिमोरिया र धादिङमा कार्यरत दीपन्द्र शाहीको तिनै जिल्लामा दरबन्दी कायम भएको छ। 

सरुवा सूचीः