१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं १
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार

१७ अर्ब ८६ करोडको हुन्डी कारोबारमा संलग्न २१ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं १
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

१७ अर्ब ८६ करोडबराबरको हुन्डी तथा अवैध कारोबारमा संलग्न २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले विभिन्न ११ जिल्लामा अपरेसन चलाई उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा मनी ट्रान्सफर सञ्चालकदेखि ट्राभल सञ्चालकसम्म रहेको सिआइबीका एसपी सुधीरराज शाहीले बताए। अवैध कारोबारका लागि उनीहरूले सजिलो पे र पेवेल नेपालको खातासमेत दुरुपयोग गरेको प्रहरीले जनाएको छ। अवैध कारोबारको रकम उनीहरूले डिजिटल वालेट कम्पनीमार्फत विदेशबाट रेमिट्यान्स आएको देखाएर विभिन्न व्यक्तिलाई खातामार्फत भुक्तानी दिँदै आएका थिए। 

पक्राउ पर्नेहरू: