मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार

दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२३:oo

प्रहरीले दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई कोटेश्वर पेरिसडाँडाबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनी पनि राजा फर्काउने अभियानका अभियन्ता हुन् । 

तर, अहिले भने दुर्गाबारे सोधपुछ गर्न प्रहरीले उनलाई पक्राउ गरेको हाे । दुर्गा काठमाडौं छाड्नुअघि राकेशको घरमा बसेका थिए । त्यसयता पनि उनको सम्पर्क दुर्गासँग भएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले राकेश पक्राउ परेको बताए ।