मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ११ आइतबार २१:५९:oo
Read Time : < 1 मिनेट
समाचार

शिवपुरीमा हाइकिङ जाँदा हराएका १० जनाको उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार २१:५९:oo

शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ जाँदा हराएका १० जनाको प्रहरी, सेना र वन कार्यालयले उद्धार गरेको छ। शनिबार दिउँसो हाइकिङ गएकाहरू हराएका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार १० मध्ये ६ जनालाई शनिबार बेलुका सवा सात बजे तथा अन्य चारजनालाई आइतबार बिहान १.४० मा उद्धार गरिएको हो।