मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
संजित परियार काठमाडौं
२o८१ माघ ३० बुधबार १४:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक बन्द, सरकारी कार्यालय डुबानमा (तस्बिरहरू) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १४:५३:oo

काठमाडौं काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक नै बन्द भएको छ । पानीको पाइप र ढल फुटेर सडकमा बगेपछि दक्षिणतर्फको सडकको लेन बन्द भएको हो। 

पाइप फुटेर विशेष अदालत, जिल्ला अदालत तथा वन परिसरतर्फ बगेपछि ती कार्यालय जानसमेत सर्वसाधारणलाई समस्या भएको छ । घण्टाैँ प्रयास गर्दा पनि समस्या समाधान हुन सकेको छैन । सरकारी कार्यालयबाट कर्मचारीहरूसमेत कार्यालयबाट निस्कन सकेका छैनन्। 

तस्बिरहरूः