मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार

टिपर दुर्घटनामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार २o:१३:oo

पाल्पाको माथागढी गाउँपालिका–५, सर्कुवासमा आज भएको टिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

रहवास–खैरेनी सडक खण्डमा चुनढुंगा लिएर रुपन्देहीको खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर दुर्घटनामा रुपन्देही देवदह–२ का ३१ वर्षीय सुनील गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसी सुनील मल्लका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।