१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
सतिश पोखरेल काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार १९:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लामिछाने पक्राउ पर्दा यस्ताे देखियाे वनस्थलीकाे दृश्य

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १९:३o:oo

सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई वनस्थलीबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। पार्टी कार्यालय वनस्थलीमा भेला भएका रास्वपाका कार्यकर्ताले सत्तारूढ दलका नेताविरुद्ध नाराबाजी गरेका थिए।

सभापति लामिछाने पक्राउ पर्नुअघि यस्ताे थियाे वनस्थलीकाे दृश्य :