Skip This
तोलामा तीन सयले घट्यो सुनको मूल्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
रासस काठमाडौं
२o८१ असोज २० आइतबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा तीन सयले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १२:१६:oo

स्थानीय बजारमा आज आइतबार सुनको मूल्य तोलामा रु. तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ६१ हजार निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले बढेको छ। शुक्रबार प्रतितोला रु. एक हजार ९८० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार ९८५ मा कारोबार हुने गरी निर्धारण भएको छ।