Skip This
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
संजित परियार काठमाडौं
२o८१ असोज ३ बिहीबार १९:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १९:४o:oo

संविधान दिवसको अवसरमा बिहीबार साँझ काठमाडौंस्थित दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ। 

संविधानसभाबाट ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ।

संविधान दिवसलाई भव्य रूपमा मनाउन कन्सर्टको आयोजना गरिएको हो। कन्सर्टको व्यवस्थापन तथा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत सहभागी कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, सुदीन पोखरेललगायतका कलाकारले प्रस्तुति दिएका छन्। कन्सर्टमा सहभागीहरू हातहातमा राष्ट्रिय झन्डा लिएर रमाइरहेका छन्।