यी हुन् रास्वपाका ९९ निर्वाचित केन्द्रीय सदस्य, सबैभन्दा बढी मत वाग्लेलाई

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरिएको छ । 

निर्वाचन आयोगले विद्युतीय मेसिन र प्रवासबाट भएको मतदानको मत जोडेर आज बिहान अन्तिम नतिजा सार्वजनिक गरेको हो । अब पदाधिकारी छान्न मतदान हुँदै छ ।

केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णिम वाग्लेले पाएका छन् । 

See More On

सुझावित समाचार