१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस वेनचाङ
२०७९ कार्तिक २६ शनिबार १३:४३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट प्रक्षेपण

Read Time : < 1 मिनेट
रासस, वेनचाङ
२०७९ कार्तिक २६ शनिबार १३:४३:००

चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ। अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ।

चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपणस्थलबाट तियान्झाउ–५ बोकेको लङ मार्च–७ वाई ६ रकेटले उडान भरेको छ।