मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रवासी नेपाली मञ्चको नयाँ कार्यसमिति चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार १५:३५:००

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट मञ्चको नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा सञ्जय थापासहित सबै सर्वसम्मत चयन भएका हुन्।

नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्ष सञ्जय थापा, उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा तथा उपसचिवमा चानक पोखरेल र कर्ण शाही रहेका छन्।

त्यस्तै, सदस्यहरूमा हेमराज जोसी, गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव बरुवाल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया, सरस्वती केसी, तीर्थ गौतम, ज्योति शर्मा, महेश गिरी, कमल मणि, बलराम गिरी, डा. विनोद श्रेष्ठ, शिशिर नेपाल , विजय फुँयाल, सीता केसी, सुरेश केसी, डा. सरोज कँडेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बाेहरा र राजेन्द्र सिवाकोटी रहेका छन्।
 
बुढानीलकण्ठस्थित पार्क भिलेजमा दुई दिनसम्म भएको अधिवेशनमा ३७ देशका प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीबाट तीन सयभन्दा बढीको सहभागिता रहेको थियो।