Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा
२०७५ पौष ८ आइतबार १७:११:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

निर्मला हत्याको १५० दिन : न्यायका निम्ति युवाद्वारा 'सडक लेखन' (फोटो/भिडियो)

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ पौष ८ आइतबार १७:११:००

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन पुग्दा समेत दोषी पत्ता नलागेको भन्दै युवाहरुले बानेश्वरमा दवाव स्वरुप ‘सडक लेखन’ गरेका छन् । आइतबार युवाहरुले बानेश्वरस्थित संघीय संसद भवन अगाडिको सडक पेटीमा ‘निर्मला १५०’ लेखेका हुन् । 

त्यस्तै प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सम्पर्क नम्बरसहितको पोष्टकार्ड सर्वसाधारणलाई वितरण गरे । पोष्टकार्डमा भएका सम्पर्क नम्बरमा म्यासेज वा फोन गरी निर्मलाका न्यायका लागि दवाव दिन युवाहरुले आग्रह गरेका थिए । 

 


 

 

 

तस्बिर : अमुल थापा