१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २१ शुक्रबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले यस वर्षको दसैँ–तिहारमा चियापान नगर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २१ शुक्रबार १४:०६:००

नेपाली कांग्रेसले यस वर्षको दसैँ र तिहारलक्षित चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिनमा चियापानको आयोजना गर्ने गरेको थियो ।

यस वर्ष सोही दिन मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन भएकाले चियापानको कार्यक्रम नराखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।