१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार ११:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार ११:५१:००

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। संसद् सचिवालयले एक सूचना जारी गर्दै आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने जनाएको छ।

अर्को बैठक भोलि ३१ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ।