मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७९ श्रावण २९ आइतबार १९:३३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मिटरब्याजी र भूमाफियाविरुद्ध माइतीघरमा धर्ना (तस्बिरहरू) 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार १९:३३:००

माइतीघरमा नक्कली जग्गाधनी खडा गर्ने भूमाफिया र भ्रष्ट कर्मचारीविरुद्ध पीडितहरूले धर्ना दिएका छन् । उनीहरूले ‘पीडित किसान एकता जिन्दावाद, भूमाफिया र भ्रष्ट कर्मचारी मुर्दावाद’ लेखिएको ब्यानरसहित धर्ना दिएका थिए ।  

जग्गापीडित किसान संघर्ष समितिले आयोजना गरेको धर्ना कार्यक्रममा भूमाफियापीडित किसानहरू सहभागी थिए । किसानले न्याय पाउनुपर्ने र भूमाफिया तथा भ्रष्ट कर्मचारीलाई सजाय दिनुपर्ने उनीहरूको माग छ ।

उनीहरूको छेवैमा मिटरब्याजपीडितहरूले पनि मिटरब्याजीलाई कारबाहीको माग गर्दै धर्ना दिएका थिए । 

तस्बिरहरू हेर्नुहोस् :