१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संजित परियार काठमाडौं
२०७९ श्रावण २५ बुधबार १४:२५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

किसानलाई धान गोड्ने चटारो (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १४:२५:००

भदौ लाग्नै लाग्दा अहिले काठमाडौं उपत्यकामा किसानलाई धान गोड्ने चटारो छ। काठमाडौं उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा अहिले किसान धान गोड्नमा व्यस्त छन्।

मल, बिउबिजन अभावजस्ता समस्या झेल्दै राेपाइँ गरेकाे धानकाे हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा लागेका छन्। ललितपुरस्थित खोकनाको फाँटमा धमाधम धान गाेडिरहेका किसानकाे तस्बिर हामीले कैद गरेका छाै‌ँ।