कोरिया जान रातभरि लाइन, भान्छा र ओछ्यान सडकमै (फोटोफिचर)

२०७५ चैत ८ शुक्रबार १०:३०:००

रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो!

प्रतिकृया दिनुहोस