मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १०:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘द भ्वाइस अफ नेपाल’को कोचमा राजेश र प्रविशा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १०:१६:००

गायन रियालिटी सो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा राजेश पायल राई र प्रविशा अधिकारी रहने भएका छन् । प्रमोद खरेल र राजु लामाले भने निरन्तरता पाएका छन् । तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठ यो सिजनमा नरहने भएका छन् ।

कार्यक्रम हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका एक सय २० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् ।