१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २१ शनिबार १०:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जहाँ मानिस प्रकृति र प्रकृति मानिससँग रमाइरहन्छ......(फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २१ शनिबार १०:४५:००

प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाहीँ प्रकृति नै निर्णायक बन्छ ।

मनलाई खुसी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीचसहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरूप नै फरक छ । अरू वला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको ६ वटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन । 

काठमाडौं उपत्यकामा मानिस  प्रकृतिसँग र प्रकृति मानिससँगै रमाइरहेका केही दृश्य :

 

तस्बिर : न्युज एजेन्सी