१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १७ मंगलबार १०:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक : मौरी खोला पुलको पहिरो पन्छाएपछि सडक सुचारु हुने 

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार १०:५५:००

गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । भरतपुर– २९ को केराबारीनजिकै मौरी खोला पुल,  इच्छाकामना– ६ को २ र ३ नम्बर पुलको बीचमा र भरतपुर– २९ सत्रकिलोमा पहिरो गएपछि सडक रातिदेखि अवरुद्ध बनेको हाे ।

इच्छाकामना– ६ को २ र ३ नम्बर पुलको बीच र भरतपुर– २९ सत्रकिलोको पहिरो पन्छाएर सकिएको छ । मौरी खोला पुलको पहिरो पन्छाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । मौरी खोला पुलको पहिरो पन्छाएपछि सडक सुचारु हुनेछ ।