१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुग्घ विकास संस्थानलाई एक करोड ठगेको आरोपमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:१३:००

दुग्ध विकास संस्थानलाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी दीपेन्द्रकुमार चौरसियालाई बिहीबार पक्राउ गरेको हो । 
उनले संस्थानलाई करिब एक करोड रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । संस्थानकै जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । दुग्धजन्य पदार्थको कारोबारको क्रममा उनले संस्थानलाई चेक दिएको र सो चेक बाउन्स भएको थियो ।