निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुग्घ विकास संस्थानलाई एक करोड ठगेको आरोपमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:१३:००

दुग्ध विकास संस्थानलाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी दीपेन्द्रकुमार चौरसियालाई बिहीबार पक्राउ गरेको हो । 
उनले संस्थानलाई करिब एक करोड रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । संस्थानकै जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । दुग्धजन्य पदार्थको कारोबारको क्रममा उनले संस्थानलाई चेक दिएको र सो चेक बाउन्स भएको थियो ।