Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अमुल थापा काठमाडौं
२०७९ श्रावण १ आइतबार ११:२३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गभर्नरविरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ श्रावण १ आइतबार ११:२३:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तासाझेदार दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्। अधिकारीलाई गभर्नर पदमा बस्ने अधिकार नभएको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी खोटाङ नामका व्यक्ति रहेको सार्वजनिक भएपछि गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्। 

तस्बिरहरु :