Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौँ
२०७९ असार २९ बुधबार १७:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ओहो आगो ! (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौँ
२०७९ असार २९ बुधबार १७:२४:००

बुधबार दिउँसो भृकुटीमण्डपस्थित एक गोदाममा आगलागी भएको छ। ह्विलचेयर गोदाममा लागेको उक्त आगो निभाउन अग्नि नियन्त्रक सुरक्षाकर्मी र काठमाडौं, ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रकसमेत खटिएका थिए।